२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

अफगानिस्तानमा विष्फोटमा ३ जनाको मृत्यु

दाङ, असोज ६। अफगानिस्तानको राजधानी सहर काबुलमा भएको एक विष्फोटमा ३ जनाको मृत्यु भएको छ ।

घटनामा परी थप १३ जना मानिस घाइते भएका छन्। काबुल प्रहरी प्रमुखलका लागि तालिबानले नियुक्त गरेको प्रवक्ता खालिद जादरानका अनुसार यो विष्फोट पश्चिमी देशमाजंग क्षेत्रस्थित एक रेष्टुरेन्टमा भएको हो।

विष्फोटबारे अनुसन्धानको लागि एक टोली उक्त क्षेत्रमा खटाइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?