२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

जैविक विविधता पार्कले मार्ने छ तपाईको थकान (फोटो फिचर)

दाङ, साउन ११ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको जैविक विविधता पार्क दाङको लमहीस्थित बस पार्कको छेउमै छ । लमही बस पार्क पूर्व–पश्चिम सञ्चालन हुने यात्रुबहाक बस रोकिने ठाउँ हो ।

यदि तपाई पनि यात्रा गर्दै हुनुहुन्छ र बस पार्कमा बस रोकियो भने एकैछिन थकाईलाई विश्राम दिन पार्क छिर्न सक्नुहुन्छ । बस पार्कको उत्तर तर्फ पार्क छ । यस ग्रीन पार्क अझै पूर्ण रुपमा बनिसकेको छैन ।

तर अहिले पनि सुन्दर देखिन्छ पार्क ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?