२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कोरोना भाइरस : आज ५९ जनामा संक्रमण पुष्टि

दाङ, असोज २ । आज ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप १६१ जना निको भएको र कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ८३० रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?