२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

कोरोना अपडेट : आज ६६ जनामा संक्रमण पुष्टि

दाङ, असोज ६। आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ३ हजार २६२ जनामा गरिएको परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १३७ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमणबाट मृत्यु भने कसैको भएको छैन । सक्रिय संक्रमितको संख्या १ हजार ४०५ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?