२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

आर्थिक वर्षको पहिलो दिन सामान्य अंकले बढ्यो नेप्से

दाङ, साउन १। नआज अर्थिक वर्षको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से १.९३ अङ्कले बढेर २ हजार ११.३९ विन्दुमा पुगेको छ ।

आज २ सय १० वटा कम्पनीका ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?