२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

तोलामा १००० घट्यो सुनको मूल्य

दाङ, साउन ५ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?