२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

दशैं चहल पहलले बढ्यो पेट्रोलियम खपत

दाङ, असोज १३ । दशैंको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केहीदिनयता बढीरहेको उपाध्यायले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?