२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

आज सुनको मुल्य २ सयले घट्यो

दाङ, मंसिर १। आज सुनको मुल्य २ सयले घटेको छ भने चाँदी ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?