२३ माघ २०७९, सोमबार
6 February , 2023,Monday

आजको लागि यस्तो छ विदेशीमुुद्रा सटहीदर

दाङ माघ १० । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रिदर १३० रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३२ पैसा र विक्रिदर ९७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?