२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

 कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिदैँ

दाङ, असोज ६।  ‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिन लागनुभएको छ ।

उहाँले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लाग्नुभएको हो ।  बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ ।

अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताउनुभयो । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लाग्नुभएको हो। 

उहाँले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसक्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?