२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक

दाङ, मंसिर ७। हलिउडको सफल फिल्म अवतारको सिक्वेल अर्थात अवतार २–द वे अफ वाटरको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।

यसअघि नै दर्शकमाझ चर्चा र कौतुलहताको विषय बनिसकेको यो फिल्मको ट्रेलर दर्शकमाझ चर्चाको विषय बनेको छ ।

यो फिल्म आगामी पुस १ गतेदेखि प्रदर्शन हुनेछ, यद्यपि, एक महिना अघिदेखि नै यसको एड्भास बुकिङ खुला गरिएको छ । ट्रेलर हेर्ने दर्शकले फिल्ममा अनौठो अनुभव गर्ने अनुमान गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?