२१ असोज २०७९, शुक्रबार
7 October , 2022,Friday

आज ९३४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

दाङ, साउनज २३। नेपालमा आज थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप ४७० जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्