सरकारबाट बाहिरिने रास्वपाको निर्णय
काठमाडौँ, माघ २२। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
राजस्व चुहावटका छ मुद्दा दायर
काठमाडौँ, माघ २२। राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
काठमाडौँ, माघ २२। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।
फाइभजी परीक्षण चरणमा
काठमाडौँ, माघ २२। नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ ।
चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान
काठमाडौँ, माघ २२। नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ ।
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
एजेन्सी, माघ २२। पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ (रिटायर्ड)को दुबईको एक अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी भएका...
बुढो बाघको कथा सुनाउँदै ओलीले कांग्रेसलाई भने : सुनको बाला टिप्न कोही जाने छैनन्
काठमाडौं, माघ २२। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी...
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
चितवन, माघ २२। नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता चितवनको माडीमा हुने भएको...
दुर्घटनामा बालिकाको मृत्यु
महोत्तरी, माघ २२। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
डुङ्गा दुर्घटना, ९ जना बेपत्ता
एजेन्सी, माघ २२। दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन् ।
बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन
रुपेन्देही, माघ २२। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुटवल उपमहानगरपालिकाको...
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
सर्लाही, माघ २२। भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ...
‘नापतौल कार्यालय नहुँदा नेपालगञ्ज जान बाध्य’
दाङ, माघ २२। दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता...
प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, माघ २२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै...
स्वस्थानी व्रत समापन गरिँदै
काठमाडौँ, माघ २२। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक...
कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली
काठमाडौँ, माघ २२। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख...
चार नदीमा तटबन्ध निर्माण हुँदै
महेन्द्रनगर, माघ २२। जनताको तटबन्ध कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका चार नदीमा तटबन्ध निर्माण भइरहेको छ । नदी तथा खोला नियन्त्रणका...
बृहस्पतिमा ९२ वटा चन्द्रमा पत्ता लाग्यो
एजेन्सी, माघ २२। खगोलविद्ले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । योसँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह...
अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो
काठमाडौं, माघ २२। अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ ।
नरेन्द्र मोदी लगातार तेस्रो वर्ष विश्वका लोकप्रिय नेता
काठमाडौं, माघ २२। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक विश्वकै सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् । अमेरिकी डेटा इन्टेलिजेन्स...