२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

आज ४९ जनामा कोरोना संक्रमण पुष्टि

दाङ, कात्तिक १७। आज ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ३१२ जनामा परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २३ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा ५७५ जना सक्रिय संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?