२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

प्यूठानमा ४५ प्रतिशत मत खस्याे

दाङ, मंसिर ४ । प्यूठानमा ४५ प्रतिशत मत खसेकाे छ । दिउँशाे साढे ३ वजेसम्म ४५ दशमलव १५ मत खसेकाे प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?