२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

रूकुम पूर्वमा स्वतन्त्र उम्मेदवार विजयी

दाङ, मंसिर ६ । रुकुम पूर्वमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्रनम्वर १ मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्र नेता अजयशक्ति पुनमगर 'सुरुल' बिजयी हुनुभएकाे छ ।
 
पुनले ४४६५ मत लिएर विजयी हुनुभएकाे छ । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका तेजबहादुर ओलीले ३९३२ मत ल्याउनुभएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?