२२ मंसिर २०७९, बिहिबार
8 December , 2022,Thursday

आफैले बनाएको भाइरल रोडमा महासचिव पोख्रेल (फोटो फिचर )

नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेल घोराही–हापुर भाइरल रोडको अवलोकन गर्नुभएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा आफैले निर्माण गरेको उक्त रोड अहिले भाइरल रोडका नामले परिचित छ । जंगलभित्र चिल्लो कालोपत्रे सडकमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु टिकटक, भिडियो निर्माण गर्ने र घुम्न जानेहरुको भीड लाग्दछ । आफैले बनाएको सडकमा अवलोकन गरेपछि महासचिव पोख्रेलले भन्नुभयो– हामी काम गर्ने मान्छे हौं ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?