८ असार २०८१, शनिबार
22 June , 2024,Saturday

अमेरिकामा मास शूट : मृतकको संख्या २२ पुग्यो, आक्रमणकारी अझै नियन्त्रणबाहिर

दाङ, कार्तिक ९ । अमेरिकाको मेन राज्यस्थित लुइस्टन शहर भएको मास शूटिङमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।  बुधवार राति भएको घटनामा २२ जनाको मृत्यु भएको र ५० देखि ६० जना घाइते भएको खबर सीएनएनले प्रकाशित गरेको छ ।

आक्रमणकारी अझै नियन्त्रणमा नआएकाले सुरक्षित रूपमा घरमै बस्न प्रहरीले शहरवासीलाई आग्रह गरेको छ । लुइस्टन मेन राज्यको दोस्रो ठूलो शहर हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?