विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
सौर्य एयरको विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।
भुमेको रौनकता
परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका केही भेगका मगर बाहुल्य गाउँबस्ती हर्षोल्लासको साथ ५...
सुन्दर घोराही
दाङ/दाङको घोराही बजार पछिल्लो समय स्वच्छ र सुन्दर बन्दै गएको छ । देशका सहरहरु दिनप्रतिदिन प्रदुषित बनिरहँदा घोराही स्वच्छ र...
एमालेका स्वयंसेवकद्वारा ८ सय १३ अस्थायी आवास निर्माण
दाङ, मंसिर २२ । नेकपा (एमाले) का स्वयंसेवकले कार्तिक १७ गते गएको जाजरकोट भूकम्प प्रभावितका ८ सय १३ वटा अस्थायी...
नेकपा एमालेको सङ्कल्प यात्राः उस्तै उत्साह उस्तै उमंग (फोटो फिचर)
नेकपा एमालेको सङ्कल्प यात्राः बाग्लुङमा : उस्तै उत्साह उस्तै उमंग
उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्वको समापन
दाङ, मंसिर ४ । उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ ।...
उत्सवका साथ मनाइयो नेपाल संवत् ११४४
दाङ, कार्तिक २८ । नेपाल संवत् ११४४ को उपलक्ष्यमा मङ्गलबार वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको...
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना (फोटो फिचर)
दाङ, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण...
निर्वाचनले भाँचिएका मन (फोटो फिचर)
दाङ, भदौ १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको मतदान सकिएको छ । अबको केही समयपछि मतगणना...
लुम्बिनीमा देखिएको ओली क्रेज (फोटो फिचर)
बुटवल, भदौ १६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बुटवल पुग्नुभएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन...
शान्त धरानको दृश्य : धरान बाहिर हिन्दू धार्मिक संघसंस्थाको र्याली, निषेधाज्ञा स्थलमा शान्तिपूर्ण धर्ना
दाङ, माघ ९ । धरानमा २४ घण्टे निषेधाज्ञा जारी भएपछि हिन्दू धार्मिक संघसंस्थाले इटहरीबाहिर शान्तिपूर्ण र्याली निकालेका छन् । हिन्दू...
भारी वर्षाले जनजीवन प्रभावित
दाङ, साउन २८ । भारी वर्षाका कारण दाङससहित देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर...
गुणस्तरहीन विकास निर्माण : साढे चार अर्बमा विस्तार गरिएको सडकमा डेढ महिनामा २६ पहिरो
दाङ, साउन २५ । चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा मंगलबार बिहान ५ बजे लेदोसहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक ५...
सामाजिक कुरूपता बढ्दै : मनोरोगी महिलामाथि सडकमै बलात्कार र अन्य हिंसा
दाङ, साउन २३ । सत्र वर्षको उमेरमा प्रेम विवाह गरेकी देवी परियारले केही वर्षको अन्तरालमा तीन सन्तान जन्माइन्। चौथो बच्चा...
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता
काठमाडौँ, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने...
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान
काठमाडौँ, असार २७ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ ।...
किसानलाई मकै छर्ने चटारो
दाङ, जेठ १२ । घोराही उपमहानगरपालिका– १२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै। कृषिमा आधुनिकरण भित्रिएसँगै...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्
दाङ, जेठ २ । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी...
मुक्त कमलरीको परिचयपत्र नहुँदा सामाजिक न्यायमा कठिन
दाङ, वैशाख २८ । घोराही–१० की सुमित्रा चौधरी पूर्वकमलरी हुनुहुन्छ तर मक्त कमलरीको परिचयपत्र प्राप्त नहुँदा धेरैखाले समस्याबाट गुज्रिनु परेको...
‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’
दाङ, वैशाख १८ । मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै...